सुनको मूल्य घट्यो,  आज तोलाको कति ? « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य घट्यो,  आज तोलाको कति ?


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । साताको चौथो दिन आज सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। 

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।  बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस