कस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर ?


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ८८ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउन्ड एकको खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस