यस्तो छ राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यस्तो छ राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान


३१ श्रावण २०७९, मंगलबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । 

मन्त्रालयले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको हो । 

सरकारले गत १५ जेठको बजेट भाषण अनुसार नै सबै राष्ट्र सेवक कर्मचारीहरूको तलब १५ प्रतिशत मात्र बढाएको हो । सोही अनुरूप अर्थले सोमबार नयाँ तलबमान सार्वजनिक गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस