राप्रपा नेपालको केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते बस्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राप्रपा नेपालको केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते बस्ने


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी साउन ३० र ३१ गते बस्ने भएको छ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय, संगठन, प्रशिक्षणसम्बन्धि प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरूको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीतिबारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।

करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरी अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस