पहिरोको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पहिरोको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन प्रभावित भएको छ । 

गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस