सेवा करारमा लिने बिमा संस्थानको निर्णय रद्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सेवा करारमा लिने बिमा संस्थानको निर्णय रद्द


२२ असार २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ । बिमा संस्थानले सुरक्षा गार्ड, हलुका सवारी चालक तथा सरसफाइकर्मीको सेवा करारमा लिने सूचना प्रकाशित गरेको थियो । 

उक्त सेवा खरिदमा प्रक्रियागत त्रुटि देखिएकाले खरिद कारबाही रद्द गरिएको संस्थानले जनाएको छ । 

निर्णय !

Tags :
प्रतिक्रिया दिनुहोस