नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा


२० असार २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सो प्रस्ताव पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस