यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


२० असार २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२६.१८ रुपैयाँ रहेको छ भने बिक्री दर १२६.७८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६३ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.३५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७७ रुपैयाँ रहेको छ ।

विनिमय दर !

Tags :
प्रतिक्रिया दिनुहोस