आजको तरकारी तथा फलफूलको मूल्यसूची « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको तरकारी तथा फलफूलको मूल्यसूची


१४ असार २०७९, मंगलबार


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह एक सय रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ५५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ र लोकल गोलभेँडा ४७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस