राजीनामा दिने मन्त्री झाँक्रीकाे तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राजीनामा दिने मन्त्री झाँक्रीकाे तयारी


१२ असार २०७९, आइतबार


काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् ।

अहिले केही बेरमा सिंहदबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजीनामा दिने तयारी गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस