सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कार ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कार !


८ असार २०७९, बुधबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति लुम्बिनी प्रदेशले यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न केन्द्रीय कार्य समितिसँग माग गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिसहितका सेवामैत्री र भ्रष्टाचारमुक्त प्रशासन भन्ने मूल नाराका साथ भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश प्रथम प्रदेश भेलाबाट ३६ बुँदे भैरहवा घोषणा पत्र जारी गर्दै प्रदेश कार्यसमितिबाट सो निर्णय भएको केन्द्रीय सचिव कुल प्रसाद भट्टराईले बताए ।

कर्मचारी समायोजनलगायत निजामतीका समग्र पक्षहरूलाई ३६ वटा बुँदामा समेटेको प्रदेश कार्य समितिको घोषणा पत्र यस्तो छ :

Tags :
प्रतिक्रिया दिनुहोस