काठमाडौँको धोबी खोलामा पुरुषको शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको धोबी खोलामा पुरुषको शव फेला


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोला किनारमा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस