मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत जारी


२२ जेष्ठ २०७९, आइतबार


जनकपुरधाम । मधेस प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत जारी रहेको छ ।

प्रदेशसभा सचिवालयमा प्रदेश प्रमुख हरिशंकर मिश्रले अहिले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

यसै क्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि सिँचाइमा जोड दिएका छन् ।

अर्थमन्त्रीले कृषि सिँचाइ प्रायोजनका लागि जडान भएको मिटरमा २५ प्रतिशत अनुदान दिने बताए ।

उनले विद्युत् प्राधिकरणसँग समन्वय गरी जडान भएको मिटरले खपत गरेको महसुलमा २५ प्रतिशत अनुदान मधेस सरकारले तिर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस