एमालेले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : छविलाल विश्वकर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : छविलाल विश्वकर्मा


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्तारुढ गठबन्धनमा आफ्नो प्रभाव कायम राखिराख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्री अफर गरेको हल्ला फैलाएको बताएका छन् ।

१७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न दाहाल र नेपालले सो हल्ला फिजाएको टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस