पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् ।

अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस