फेरी सर्‍यो नवौँ राष्ट्रिय खेलकुद « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फेरी सर्‍यो नवौँ राष्ट्रिय खेलकुद


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । घरेलु खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौँ संस्करण तेस्रोपल्ट पनि सरेरको छ । अब असोज अन्तिमदेखि पोखरामा हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस