बारागढी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै जसपाले जित्यो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बारागढी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै जसपाले जित्यो


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । बाराको बारागढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै पद जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ ।

जसपाका अशोककुमार जयसवाल पाँच हजार ४२६ मत ल्याएर निर्वाचित हुँदा एमालेका वृजकिशोर प्रसाद तीन हजार ४२ मत ल्याएर पराजित भए ।

गाउँपालिका उपाध्यक्षमा जसपाकै लक्ष्मीदेवी राय चार हजार ३६६ मतसहित निर्वाचित हुँदा एमालेकी कलाउनी थरुनी तीन हजार ६२१ मत ल्याएर पराजित भइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस