भरतपुर महानगर अपडेट : २५५ मतको अग्रतामा दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगर अपडेट : २५५ मतको अग्रतामा दाहाल


३ जेष्ठ २०७९, मंगलबार


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।

जारी मतगणनामा रेनु दाहालले ६९२७ मत प्राप्त गरेकी छन् । दाहालले २५५ मतको अग्रता लिएकी छन् ।

एमालेका विजय सुवेदीले ६६७२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३९१ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस