काठमाडौँ महानगर अपडेट : ३०,९८१ मतगणना, बालेनभन्दा स्थापित धेरै पछाडि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : ३०,९८१ मतगणना, बालेनभन्दा स्थापित धेरै पछाडि


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ३० हजार ९८१ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ११ हजार ७९२ मत पाएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ६ हजार ४७६ मत ल्याएका छन् ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले पाँच हजार ६७४ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस