भरतपुर महानगर अपडेट : निरन्तर अग्रता बनाउँदै रेनु, २४६ मतले अगाडि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुर महानगर अपडेट : निरन्तर अग्रता बनाउँदै रेनु, २४६ मतले अगाडि


३ जेष्ठ २०७९, मंगलबार


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा रेनु २४६ मतले अगाडि छन् ।

२० हजार ८८ मत गणना गर्दा रेणुले ६ हजार ७९४ मत ल्याएकी छन् । एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस