जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु


२१ बैशाख २०७९, बुधबार


बालक

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ ।

घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस