होलीको दिन कस्तो रहनेछ मौसम ? « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

होलीको दिन कस्तो रहनेछ मौसम ?


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । हाल विहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। शुक्रबार पनि देशका पहाडी भू(भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

शनिवार भने देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस