स्वास्थ्य व्यवसायी महासंघमा खड्का सर्वसम्मत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य व्यवसायी महासंघमा खड्का सर्वसम्मत


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा तेस्रो कार्यकालका लागि कैलाश खड्का सर्वसम्मत अध्यक्षमा चुनिएका छन् ।

महासंघको १६ औं वार्षिक साधारण सभाबाट खड्कालाई सर्वसम्मत अध्यक्षमा चुनिएको हो ।

वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दताराम काफ्ले, सचिव लिलाम्बर झा र कोषाध्यक्ष चन्द्र राई रहेका छन् ।

केन्द्रीय सदस्यहरु क्रमशस् प्रवेश क्षेत्री, दीपक कार्की, पप्पु महाषेठ, किशोषर थापा र रोजिना शाक्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस