सुरु भयो माओवादीको केन्द्रीय समितिको बैठक « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सुरु भयो माओवादीको केन्द्रीय समितिको बैठक


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो ।

बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् ।

तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस