करारमा आठौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

करारमा आठौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी भर्ना गर्ने भएको छ । आठौँदेखि पाँचौँ तहसम्म २० जना कर्मचारीका लागि केन्द्रले आवेदन आह्वान गरेको छ ।

बुधवार सूचना जारी गर्दै आवेदन आह्वान गरेको केन्द्रले २१ दिनभित्र आवेदन दिइसक्न भनेको छ । आवेदन सुल्क ४०० देखि १२ सयसम्म तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस