संसद भवन अगाडिको शंकास्पद वस्तु पारियो निष्क्रिय « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

संसद भवन अगाडिको शंकास्पद वस्तु पारियो निष्क्रिय


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस