१८ जना एसपीको सरुवा, को कहाँ ? हेर्नुहोस् (सूचीसहित) « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

१८ जना एसपीको सरुवा, को कहाँ ? हेर्नुहोस् (सूचीसहित)


९ फाल्गुन २०७८, सोमबार


नेपाल प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा भएको हो ।

यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको पनि सरुवा भएको छ ।

सूचि पनि हेर्नुहोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस