छात्रवृत्तिका लागि निवेदन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छात्रवृत्तिका लागि निवेदन माग


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ ।

अष्ट्रेलिया, सिंगापुर र कोरिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने अध्ययन/तालिम छात्रवृत्तिका लागि मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत कर्मचारीहरूसँग निवेदन माग गरेको हो ।

सोही दिन समितिका अध्यक्ष एवं मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोरिया, अष्ट्रेलिया र सिंगापुर लगायत सरकारबाट प्राप्त छात्रबृत्ति मन्त्रालयगतरुपमा भागबण्डा गरेको थियो ।

सम्बन्धित समाचार : कर्मचारीका लागि प्राप्त वैदेशिक छात्रबृत्ति बाँडफाँड, यस्तो छ भागबण्डा

Tags :
प्रतिक्रिया दिनुहोस