शरद भेषावकर टी–२० ग्लोबल क्वालिफायरबाट बाहिरिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शरद भेषावकर टी–२० ग्लोबल क्वालिफायरबाट बाहिरिए


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । शरद भेषावकर ओमानमा जारी टी–२० ग्लोबल क्वालिफायरबाट बाहिरिएका छन् । शरद शुक्रवार भएको ओमान विरुद्धको पहिलो खेलमा पनि १४ जनाको टिम लिस्टमा थिएनन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले एकल मन्जुरीका कारण शरद टिमबाट बाहिरिएको र उनको स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएको जनाएको छ ।

क्वालिफायरको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस