अज्ञात समूहद्धारा एम्बुलेन्समा आगजनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अज्ञात समूहद्धारा एम्बुलेन्समा आगजनी


४ फाल्गुन २०७८, बुधबार


रूपन्देही । गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं ४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको हो ।

वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस