लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक बिदा


१ फाल्गुन २०७८, आइतबार


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यअनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस