सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न भोलि (सोमबार) दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस