मृतावस्थामा गैँडा फेला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मृतावस्थामा गैँडा फेला


२५ माघ २०७८, मंगलबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी सिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस