उपत्यकामा जारी जोर-बिजोर प्रणाली हट्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा जारी जोर-बिजोर प्रणाली हट्दै


२३ माघ २०७८, आइतबार


काठमाडौँ । उपत्यकामा जारी यातायातको जोरबिजोर प्रणाली सोमबार(भोलि)देखि हट्ने भएको छ ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को आइतबार बसेको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सीसीयमसीको सिफारिसअनुसार सोमबारबाट जोरबिजोर हट्ने निर्णय गरेको र फागुन १ गतेबाट विद्यालयसमेत खुल्ने जनाइएको छ ।

आधा महिनादेखि उपत्यकामा जारी जोरबिजोर प्रणाली १४ माघदेखि केही खुकुलो बनाइए पनि ट्याक्सी र निजी सवारीसाधनमा भने कायमै राखिएको थियो ।

यस्ता छन् कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेका अन्य सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस