२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुडे–चरिकोट सडक सञ्चालनमा

अ+ अ-

चरिकोट । दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरुद्ध भएकामा हिजो दिउँसोदेखि सवारीसाधन सञ्चालनमा आएका छन् ।

चरिकोट क्षेत्र तथा मुडे क्षेत्रको दुवै क्षेत्रबाट स्काभेटरले हिउँ पन्छाइएपछि सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजालले बताए ।

दोलखाका उच्च क्षेत्रमा शुक्रबार बिहानदेखि नै बाक्लो हिमपात भएपछि राजधानी काठमाडौँबाट दोलखा जोड्ने खाडिचौर–चरिकोट सडकखण्डअन्तर्गत मुडे खरिढुङ्गा क्षेत्रमा करिब २४ घण्टा सवारी साधन अवरुद्ध बनेका थिए ।