२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

अ+ अ-

काठमाडौँ । मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए ।

सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठ, राससका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, जिपी कोइराला मेमोरियल कलेज प्रमुख शिवप्रसाद अधिकारी र संस्थापक गोविन्द खनियाँ, नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल, नृत्य शिक्षक नरेन्द्र कोइराला, नृत्य निर्देशक केशव कोइराला, समाजसेवी नारायण सापकोटा, सूरनिकेतन म्युजिक स्कुल बङ्गलादेशका संस्थापक तथा शिक्षक मनोजबहादुर गोर्खा, पत्रकार जनाब सुल्तान अहमद, डा एपिजे फाउन्डेसनका अध्यक्ष बद्रीविक्रम थापा तथा सचिव अब्दुल खालिक र दिलीप थापा एवं सदस्य शम्भु दत्त तथा समाजसेवी केशव अधिकारी क्षेत्रीले सार्कका सदस्य नेपाल, भारत र बङ्गलादेशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए ।

हालै आयोजित कार्यक्रममा गायक आनन्द कार्की, कवि विमुन्स पौडेल, बालकलाकार शुभम थापा, मुस्कान गुप्तालगायतले गीत, कविता तथा नृत्य प्रस्तुत गरेका थिए ।