आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै


१९ माघ २०७८, बुधबार


काठमाडौँ । आज नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस