सत्ता गठबन्धनको बैठक अपराह्न पुन: बस्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सत्ता गठबन्धनको बैठक अपराह्न पुन: बस्ने


१५ माघ २०७८, शनिबार


काठमाडौँ । सत्ता गठबन्धनको आज बिहान बसेको बैठक असफल भएको छ । बैठक आजै अपराह्न फेरि बस्ने भएको छ ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस