भेरोसेल खोप लगाएकालाई बुस्टरको रुपमा कोभिसिल्ड खोप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भेरोसेल खोप लगाएकालाई बुस्टरको रुपमा कोभिसिल्ड खोप


१५ माघ २०७८, शनिबार


काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ ।

भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर रवा भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस