मन्त्री बडुलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री बडुलाई कोरोना सङ्क्रमण


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पीसीआर परीक्षण गरेका थिए । सङ्क्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस