फेवातालमा माछापुच्छ्रेको छाँया « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फेवातालमा माछापुच्छ्रेको छाँया


२५ पुस २०७८, आइतबार


पोखरा महानगरपालिका–१७ ड्यामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम खुलेको समयमा ड्यामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया प्रस्ट देखिन्छ । तस्बिर: राधिका कँडेल/रासस

Tags :
प्रतिक्रिया दिनुहोस