भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भोलि सार्वजनिक बिदा


१४ पुस २०७८, बुधबार


काठमाडौँ । सरकारले पुस १५ गते(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

बुधवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस