निगमद्वारा नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैँया माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निगमद्वारा नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैँया माग


६ पुस २०७८, मंगलबार


काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।

निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन् ।

आज (मंगलबार) निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री प्रेम आले मगर समक्ष यस्तो माग गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस