आज पनि संसद्‍मा एमालेको नाराबाजी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज पनि संसद्‍मा एमालेको नाराबाजी


६ पुस २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस