न्याय सेवाको बैठक बुधबार बस्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्याय सेवाको बैठक बुधबार बस्ने


६ पुस २०७८, मंगलबार


काठमाडौँ । न्याय सेवा आयोगको बैठक बुधबार बस्ने भएको छ।

लोकसेवाले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बैठक बुधबारका लागि बोलाएका थिए ।

जिल्ला न्यायाधीशहरुको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस