सुनको मूल्य तोलामा ४ सयले घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य तोलामा ४ सयले घट्यो


४ पुस २०७८, आइतबार


सुन

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुन आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस