अन्य पदाधिकारीहरुको मतगणना सुरु गर्ने काँग्रेसकाे तयारी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अन्य पदाधिकारीहरुको मतगणना सुरु गर्ने काँग्रेसकाे तयारी


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट सुरु हुने भएको छ ।

मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस