देउवालाई समर्थन गर्ने सिंहको निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

देउवालाई समर्थन गर्ने सिंहको निर्णय


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

देउवासँगको भेटपछि नेता प्रकाशमानले यनलाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस