४२७६ मत गन्दा देउवाले पाए २०४६ मत « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

४२७६ मत गन्दा देउवाले पाए २०४६ मत


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसकाे सभापति पदका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन् ।

जम्मा ४२७६ मत गणना भएको छ । अहिलेसम्म देउवाले २०४६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १६१५ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस