काँग्रेस नेत्री सुजाताले प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेस नेत्री सुजाताले प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।

कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस